सेतोपाटी
सिन्धुपाल्चोकको ग्रामीण क्षेत्रमा जन्मिएँ। उकालो, ओरालो, दाउरा-घाँस गर्दै बाल्यकाल बित्यो। परिवारको आर्थिक अवस्था कमजोर थियो। बोर्डिङ स्कुलको सपना देख्नु भनेको चन्द्रमा छुनु जस्तो थियो मेरो लागि।
पाँच वर्षको पुगेपछि आमाले सरकारी विद्यालयमा भर्ना गरिदिनुभयो। त्यस बेलाको बाल मतिष्कले पढ्नभन्दा बढी खेल्न खोज्थ्यो। विद्यालयमा आएपछि एकातिर किताब फालेर म खेल्न डौडिन्थेँ। पढेर के हुन्छ भने ज्ञान ममा पटक्कै थिएन।
सानैदेखि खेलकुदमा रुचि थियो। विद्यालयस्तरमा हुने खेलकुदमा सहभागी भैरहन्थेँ। तर छोरी मान्छेले यसरी खेलकुद प्रतियोगिता भाग लिएको न समाजलाई मनपर्थ्यो न मेरो परिवारलाई नै। मलाई यी सबै कुरामा बन्देज लगाउन खोजिन्थ्यो। समाजले कुरा काटेपछि बाबाआमा पनि दुखी भएर मलाई कतै नजान आग्रह गर्नुहुन्थ्यो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया