उकेरा
सुरक्षा सङ्गठनमा जिम्मेवारी लिएर काम गर्दा जे खुलेको हो त्यही सार्वजनिक गर्न अलि अप्ठ्यारो हुन्छ। कारण प्रमाणको अभाव पनि हो। कुन घटना के कारण भएको हो अनि यसको योजना कसले बनाएको हो भन्ने खुलेको हुन्छ। तर कानुनी रूपमा प्रमाणित गर्न सक्ने प्रमाण फेला पर्दैन। अनि सार्वजनिक गर्न सकिन्न।
यस्तो बेलामा सुरक्षाकर्मीले अन्य स्रोत उल्लेख गरेर भन्न खोजेको कुरा भन्ने गरेका हुन्छन्। कुनै घटनामा भारतको कस्तो भूमिका छ भन्ने खुलाउन सिधै हाम्रो अनुसन्धानमा यस्तो देखियो भन्न सकिने अवस्था नभए 'भारतीय मिडियामा यस्तो आएको छ, नेपाली मिडियामा यस्तो छापिएको छ। यसबारे पनि अनुसन्धान भइरहेको छ। तर प्रमाण फेला परेको छैन' भन्छन्।
यस्तो भन्नुको कारण सिधै यो हो है भन्न नसकेको तर भन्न चाहेको विषय दोस्रो स्रोत उल्लेख गरेर भए पनि सार्वजनिक गर्ने शैली हो। केही घटनाको अनुसन्धानमा मैले पनि गरेको छु।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया