कोस्टारिकद्वारा जापान १- ० ले पराजित

photo : Dylan Martinez/Reuters
photo : Dylan Martinez/Reuters

कतारको अहम्मद बीन अली रगंशालमा भएको खेलमा जापानविरुद्ध कोस्टारिकले १- ० ले पराजित भएकाे छ।

कोस्टारिका पहिलो खेलमा स्पेनसगँ ७-० ले हारेको थियो। जापानले आफनो पहिलो खेल जर्मनीसँग खेलेको थियो भने, जापानले जर्मनीलाई २-१ ले हराएको थियो।

जापानले एक खेल जितेपनि नकआउट चरणमा पुग्नका लागि स्पनेलाई हराउन पर्न हुन्छ। 

प्रकाशित मिति: : 2022-11-27 17:35:00

प्रतिकृया दिनुहोस्