बिएल संवाददाता
अभिनेता मिथुन चक्रवर्तीको लोकप्रियता सन् ८० र ९० का अन्य सुपरस्टार जत्तिकै थियो। सन् १९८२ मा रिलिज फिल्म ‘डिस्को डान्सर’ले उनलाई ‘डान्स आइकन’ नै बनाइदियो। उनी भारतमा मात्र होइन, रुस, एसिया, पूर्वी र पश्चिमी अफ्रिका, टर्की र सोभियत संघसम्म चर्चित रहे।
‘जिमी जिमी जिमी आजा आजा आजा’ले त उनलाई विशेषत विदेशी फ्यानमाझ प्रिय बनाएको थियो। यो फिल्म विदेशमा सन् १९८४ मा रिलिज भयो। फिल्मले विदेशमा सय करोड कमाउने पहिलो भारतीय फिल्मको रेकर्ड नै राख्यो।
दक्षिण एसिया र सोभियत युनियनमा फिल्म र मिथुन यति लोकप्रिय भए कि उनी घर–घरमै चिनिए। रसियामा फिल्म रिलिज पछि उनी सेसन नै बने। रुसमा एकदिन नेताहरूले आफ्नो पूर्वनिर्धारित र्याली कार्यक्रम नै रद्द गर्नुपरेको थियो। किनकि जुनदिन उनीहरुले त्यो कार्यक्रम राखेका थिए, त्यो दिन मिथुन रुस पुग्दै थिए। मस्कोका उनका सारा फ्यान उनको एक झलक पाउनका लागि एयरपोर्ट पुगेका थिए। र्यालीमा कम जनता उपस्थित हुने देखिएपछि नेताले र्यालीलाई रद्द गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया