बिएल संवाददाता
प्रतिनिधिसभातर्फ जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन्।
दस हजार ६५ मत गणन गर्दा शाहीले ५ हजार ५६९ मत ल्याएका छन् भने उनलाई पछाइरहेका नेकपा (माओवादी केन्द्र)की गोमा कुँवरले २ हजार ३६० मत पाएकी छन्।
त्यस्तै नेकपा (एमाले)का रतननाथ योगीले १ हजार २९५ ल्याएका छन् र नेपाल मजदुर पार्टीका डिल्ली काफ्लेले २ सय २२ मत प्राप्त गरेका छन्। त्यसैगरी ५ सय २५ मत बदर भएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया