छक्का हान्ने जोश, डक आउट हुने खतरा

अनलाइनखबर

बसन्त बस्नेत

नौ वर्षअघि एमालेका बहालवाला पार्टी अध्यक्ष झलनाथ खनाललाई संसदीय दल नेतामा नहराउँदासम्म केपी शर्मा ओली आफ्नै दलभित्रका प्रतिपक्षी नेता जस्ता थिए ।

उसो त सुरुका वर्षमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई नसघाएका होइनन् ओलीले । सातौं महाधिवेशनमा पुग्दा उनैका प्रतिपक्षी बन्न पुगेका थिए ।

प्रकाशित मिति: : 2022-11-09 16:56:00

प्रतिकृया दिनुहोस्