राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चकाे अल्पकालीन अन्तरिम आदेश

नेकपा (एकीकृत समाजवादी)का युवा नेता राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलाशले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको अदालत स्राेतले जनाएको छ।

प्रकाशित मिति: : 2022-10-16 17:46:00

प्रतिकृया दिनुहोस्