एमाले समानुपातिक सूचीको पहिलो नम्बरमा शंकर पोखरेलकी बहिनी (सूचीसहित)

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको समानुपातिक बन्दसूचीमा आफ्नो ‘शक्ति’ प्रदर्शन गरेका छन्।

गत स्थानीय तहको निर्वाचनमा पक्षपातपूर्ण ढंगले आफूनिकट नेता–कार्यकर्ताहरूलाई मात्रै टिकट बाँडेपछि पार्टीभित्र आलोचित बनेका उनले यसपटक पनि सोही रबैया देखाएका छन्। 

महासचिव पोखरेलले संघीय निर्वाचनमा समानुपातिक बन्दसूचीको खस आर्य महिला कोटामा आफ्नै बहिनी मेनका पोखरेललाई पहिलो नम्बरमा राखेका छन्। 

उनले अघिल्लो निर्वाचनमा पत्नि सुजिता शाक्यलाई समानुपातिक सांसद बनाएका थिए। तर यसपटक मापदण्डले छेकेपछि बहिनी मेनकालाई समानुपातिकमा अघि सारेको एमाले प्रचार विभागका एक नेताले बताएका छन्। 


एमालेको समानुपातिक सूचीमा को-को परे?

मेनका पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
भागरथी कुमारी चन्द
लिलाकुमारी भण्डारी
नर्वदादेवी शिवाकोटी पाठक
मेनका पछाई
शान्तिदेवी खनाल
उमादेवी कोइाराला
क्रान्ति बुर्लाकोटी
बालिकाकुमारी गिरी
ओमदेवी मल्ल
रघुजी पन्त
एकनाथ ढकाल
कुमार दसौंदी
दयालबहादुर शाही
खिमलाल पोखरेल
मुक्तिप्रसाद पाठक
शम्भुप्रसाद गौतम
मोहनलाल शर्मा
गेहेन्द्रप्रसाद दाहाल
गोबिन्दप्रसाद दुलाल
कुलबहादुर आचार्य
रामशरण प्याकुरेल
प्रेमकुमार पराजुली
गोरखबहादुर बोगटी
प्रेमबहादुर सिंह
पुरुषोत्तम न्यौपाने
विदुर कार्की
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ति
रणकुमारी बलम्पाकी मगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
अन्जान शाक्य
निरमाया पुलामी
निरमाया पुलामी
अमृता सुब्बा लिम्बु
तारादेवी गुरुङ
सुवर्ण श्रेष्ठ
गंगाकुमारी गुरुङ (कुँवर)
मीना बरामु
हिरादेवी पुन
ताराकुमारी विष्ट शाक्य
देवीप्रकाश भट्टचन
हेमराज राई
कालुराम राई
भीमबहादुर खवास
सरोज डंगोल
विशमलाल अधिकारी दनुवार
टंक आङबुहाङ लिम्बु
बाबुलाल डंगोल
शिवकमार गुरुङ
मोनीराम सुनुवार
नरेन्द्रकुमार श्रेष्ठ
नवीन रोका मगर
लालबहादुर गुरुङ
नाम्गेल शेर्पा
महेन्द्रबहादुर थकाली
हुमबहादुर गुरुङ
अस्माकुमारी चौधरी
शान्ति चौधरी
लक्ष्मीदेवी दगोरा चौधरी
कमला चौधरी
जञ्जिरप्रसाद चौधरी
फूलसिंह थारु
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
इन्दिराकुमारी पन्थी
अञ्जु प्रसाईं बर्देवा
अञ्जु नेपाली
लक्ष्मी लुहार विश्वकर्मा
दुर्गाकुमारी पासवान
बिन्दू विश्वकर्मा
ईश्वरबहादुर रिजाल विक
प्रभु हजारा दुसाध
चन्द्रबहादुर विश्वकर्मा
बाबुराम नेपाली
तुलसीप्रसाद पासी
चर्चबहादुर विश्वकर्मा
बेगमबहादुर विश्वकर्मा
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
यशोदा कुमारी
बुधनादेवी महतो नुनिया
आशा चतुर्वेदी
चन्दन साह
पारोदेवी भिन्दवार
रेखाकुमारी झा
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
उपेन्द्रप्रसाद साह
रामलाल साह
अमर राउत यादव
दानबहादुर कुर्मी चौधरी
प्रमोदनारायण यादव
अरबिन्द साह
रुही नाज
साजिदा खातुन सिद्दिकी
सैहरा खातुन
सराज अहमद फारुकी

प्रकाशित मिति: : 2022-10-07 18:54:00

प्रतिकृया दिनुहोस्