नेकपा माओवादी केन्द्र बाराको क्षेत्र नम्बर-१ का नेता तथा कार्यकर्ताले पार्टीले गठबन्धनका नाममा बाराको क्षेत्र नम्बर-१ को क अन्य पार्टीलाई दिए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।
माओवादी केन्द्रको कोल्हबीमा शुक्रबार बसेको निजगढ, कोहल्बी, बारागढी, सिम्रौनगढ पालिकाका नगर कमिटीका पदाधिकारीको बैठकले बारा निर्वाचन क्षेत्र-१ को क गठबन्धनको मर्म अनुरुप समेत केन्द्रको भागमा आउनुपर्ने अनिहरुको भनाई रहेको छ।
गठबन्धनको सिट भाग लगाउनका निम्ती गठन भएको मधेश प्रदेश कमिटीले गठबन्धनमा माओवादी केन्द्रलाई पन्छायर गएको दाबि गर्दै बारा निर्वाचन क्षेत्र-१ को क नदिए सामुहिक राजनिनामा दिने र निर्वाचनको कुनैपनी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो।
तर बाराको क्षेत्र नम्बर-१ को क मा भने नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले टिकट पाउने लगभक पक्का छ। इन्दिप कोइराला