सनीराज शाक्य
नेपालभाषाको गीत ‘लिक्क वया’ को भिडियाे सार्वजनिक भएकाे छ।
ललितपुरमा बिहिबार एक कार्यक्रम गर्दै गीतकाे भिडियाे १७ वर्षपछि सार्वजनिक भएकाे हाे।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनकाे प्रमुख उपस्थितीमा उक्त साे भिडियाेकाे प्रिमियम सुरू भएकाे हाे।
निर्मल रत्न शाक्यकाे प्रस्तृती रहेकाे गीत ‘लिक्क वया’ वि.स २०६२ मा रिलिज भएकाे थियाे। गीतकाे भिडियाे सम्पादन भने देवकुमार श्रेष्ठले गरेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया