कैलालीको घैलाखोलामा डुबेर एक बालकको मृत्यु

symbolic picture
symbolic picture

कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका १ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका–१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: : 2022-09-25 20:21:00

प्रतिकृया दिनुहोस्