नेपालीहरुको महान चार्ड दसैँ नजिकिदैँ छ। दसैँ नजिकिएसँगै काठमाडौंबाट गाउँ जानेहरुको पनि घुइँचो छ।
त्यसैगरी आइतबार नयाँ बसपार्कमा पनि दसैँ मनाउनका लागि घर जानेहरुको लर्को लागिरहेको छ।
हेर्नुहोस् तस्विरहरु: