खुलामञ्चको पार्किङ व्यवस्थाले घटाएन न्युरोडको जाम! (तस्बिरहरू)

सेतोपाटी

नवीनबाबु गुरूङ
File Photo
File Photo

दसैं नजिकिँदै गर्दा मानिस र सवारीसाधनको भिडभाड मध्यनजर गर्दै महानगरीय ट्राफिक महाशाखाले खुलामञ्चमा पार्किङ व्यवस्था गरेको बताएको छ।

महाशाखाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चारपांग्रे सवारीसाधनलाई न्युरोड क्षेत्रमा प्रवेश निषेध गर्ने र खुलामञ्चमा पार्किङ व्यवस्था गरिएको बताएको थियो।

शनिबार बिहान १० बजेदेखि उक्त नियम लागू भए पनि न्युरोड क्षेत्रमा शनिबार दिउँसो अत्यधिक सवारी चाप थियो।

प्रकाशित मिति: : 2022-09-25 09:19:00

प्रतिकृया दिनुहोस्