मधेशमा बांगाटिंगा गठबन्धन बनाउने कोसिस

अनलाइनखबर

बसन्त बस्नेत
File Photo
File Photo

मधेश आन्दोलन सकिएसँगै मधेशकेन्द्रित क्षेत्रीय दलहरुको राष्ट्रिय प्रभाव केही घटेको देखिन्छ ।

तर उनीहरु अझै पनि निश्चित संसदीय शक्तिसहित आफ्नो वर्चश्वमै छन् । दलहरुले समग्र देशका लागि भनेर रणनीति बनाए पनि हालको मधेश प्रदेशमा त्यो सम्पूर्ण रुपमा कामयाब हुन कठिन छ ।

त्यहाँभित्रका बांगाटिंगा शक्ति सम्बन्ध यसको मुख्य कारक हो । ०७४ को चुनावलाई नै हेरौं न । देशभरि एमाले माओवादी केन्द्रलगायतको वाम गठबन्धनको हावा बेतोडले चल्यो । मधेशमा त्यसको असर नै परेन ।

 

प्रकाशित मिति: : 2022-09-14 07:29:00

प्रतिकृया दिनुहोस्