जाहेरी पर्नेबित्तिकै विज्ञप्ति नै निकालेर प्रहरीले आरोपितको विवरण सार्वजनिक गर्न मिल्छ ?

लोकान्तर

गगन अर्याल
BreaknLinks
BreaknLinks

नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको आरोपसहित भदौ २१ गते १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी दिइन् ।

पत्रकारको धर्म नै हो, स्रोतबाट आएको सूचनालाई पुष्टि गर्नु र पाठकलाई जानकारी गराउनु ।

यही निष्कर्षसहित २१ गते राति प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेराज मैनालीको मोबाइलमा सम्पर्क गर्दा फोन गर्दा उठेन । परिसर प्रमुख एसएसपी भरत बोहोराले पनि फोन उठाएनन् ।

राति पौने ११ बजे प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईको सीओजी नम्बरमा फोन उठ्यो । उनले हल्ला आए पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए ।

प्रकाशित मिति: : 2022-09-08 15:43:00

प्रतिकृया दिनुहोस्