सामाजिक सञ्जाल रेडिटमा अन्तरङ्ग तस्बिर र भिडिओ शेअर भएपछि यूकेका केही महिलाले अपरिचित मानिसहरूबाट धम्की र ब्ल्याकमेलको सामना गरिरहेका छन्।
बीबीसीले चुरोट सल्काउने एउटा पुरानो लाइटरको सहायताले त्यस्ता एक पुरुष पत्ता लगाएको छ।
"उनको नग्न तस्बिर पाँच पाउन्डमा, त्यसका लागि मलाई मेसेज गर्नूस्।"
"मैले उनका केही भिडिओहरू पाएको छु, जुन व्यापारका लागि हुन्।"