प्रतिस्णा रेग्मी
नेपाल क्रिकेटका प्रमुख प्ररिक्षक मनोज प्रभाकारले अब नेपाली क्रिकेटमा धेरै परिवर्तन आउने बताएका छन्।
आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले अबको दुई तीन महिनामा नेपाली क्रिकेटमा परिवर्तन आउने बताएका हुन्।
नेपाली क्रिकेटमा धेरै युवा खेलाडीहरु रहेको र युवा खेलाडीहरुले छिट्टै सिक्ने र राम्रो गर्न सक्ने भएको बताउँदै उनले भने, 'मेरो नेपाली क्रिकेटमा पहिलो टारगेट भनेको टेष्ट म्याच जित्नु हो र दोस्रोमा वान डे क्रिकेट म्याच जित्नु हो।'
नेपाली क्रिकेट टोलीको मुख्य प्ररिक्षक रहेका पुबदुले आफ्नो अवधि पूरा नभई राजीनामा दिएपछि भारतीय पूर्व खेलाडी समेत रहेका मनोज प्रभाकार हाल मात्र राष्टिय क्रिकेट टोलीका प्ररिक्षक भएका हुन्।
नेपाली खेलाडीहरुमा धेरै मिहिनेत रहेको र नेपाली क्रिकेटको बारेमा धेरै जानकार भएकोले नेपाली क्रिकेटमा आफूलाई इच्छा जागेको उनले बताए।

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया