‘गोल्डन बिलियन’ : युक्रेन युद्धका बीच विश्व नै तरंगित पार्नेगरी पुटिनले साँधेको निशाना !

लोकान्तर

विन्देश दहाल

अघिल्लो साता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले व्यक्त गरेको धारणा समतामूलक बहुध्रुवीय विश्व व्यवस्थाको आधारशिला खडा गर्ने महत्त्वपूर्ण दस्तावेज बनेको छ । 

जुलाई २० मा गैरनाफामूलक संस्था एजेन्सी फर स्ट्राटेजिक इनिसिएटिभ्सले आयोजना गरेको कार्यक्रम स्ट्रङ आइडियाज फर ए न्यु टाइममा पुटिनले अन्तर्राष्ट्रिय सम्बन्धमा प्रभुत्व जमाइरहेका धनाढ्यहरूको अन्यायपूर्ण गतिविधिको आलोचना गरे ।

रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएर ती धनाढ्यहरूको एकध्रुवीय प्रभुत्वलाई ध्वस्त पार्दै लगेको उनले बताए ।

प्रकाशित मिति: : 2022-07-25 16:44:00

प्रतिकृया दिनुहोस्