रविन पुन मगर (आइडु)
मगर समुदायकाे बाहुल्यता रहेको तथा दलितहरुको बसोबास रहेको याे गाउँ हाे, रुकुम (पूर्व) काे टकसेरा। चिसो हावापानी भएको यी गाउँहरुमा बाक्ला घरहरूले बनेका बस्तीहरु छन्। बस्तिभित्र मगर खाम भाषा बोलिन्छ भने आफ्नै मौलिक कला संस्कृतिले बाचिरहेका यी गाउँमा पुग्दा हामी जो कोहीलाई नयाँ लाग्न सक्छ।
आजभोलि बर्खाको समय भएकोले चारैतिर हरियाली छ। अग्ला हरिया पहाडहरु छेउमा बग्ने ढोरपाटनको पानी। ज्यादै मनमोहक दृश्य देख्न सकिन्छ। कुहिरोसँग लुकीछिपी गर्ने यी गाउँहरु पछि सेताम्मे हिउँले ढाकेको हुन्छ। सिस्ने हिमाल र पुथा हिमालले मुस्कुराउँदै ढोरपाटनमा बोलाएउँछ। त्यसैले त यसलाई स्वर्गकाे एक टुक्रा पनि भन्ने गरिन्छ।
तस्बिरहरू:
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया