रविन पुन मगर (आइडु)
रुकुम (पश्चिम)को पहिचानको रुपमा रहेको प्रसिद्ध स्यार्पु तालको सौन्दर्यता यतिबेला बढिरहेको छ।
बाँफिकोट गाँउपालिका वडा नं ३ र ५ को बिचमा अवस्थित छ, यो ताल। तालको चारैतर्फ मिलेर बनेका बस्तिहरु, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरणा र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानीभेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई बढावा दिएको छ।
बाँफिकोटमा अवस्थित स्यार्पु तालमा रमाउन पुग्ने पर्यटकका लागि होमस्टे पनि सञ्चालनमा छन्। वर्षातको समयमा झनै सुन्दर देखिने यो तालमा डुंगा शयर गर्न तथा रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन्। हरेक वर्ष असोज महिनामा स्यार्पु पर्यटन मेला लाग्ने गर्दछ।
तस्बिरहरू:







कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया