रविन पुन मगर (आइडु)
चारैतिर हरियाे पहाड। छेउतिर कलकल बगिरहेकाे सानीभेरी। मुसुक्क हाँसिरहेकाे सिस्ने हिमाल। अनि आँगनीमा मस्त छ– कमल दह।
रूकुम (पूर्व)काे अस्थायी सदरमुकाम रूकुमकाेटकाे माथिल्लाे भागमा अवस्थित कमल दह पुग्दा प्रकृतिकाे वास्तविक आनन्द भेटिन्छ।
१६ सय मिटरकाे क्षेत्रपफलमा फैलिएको कमल दहमा आजभोलि कमल फूल्ने समय हो।
तालको चारैतिर कमल फूल फुलेका छन्। यहाँको मनोरम दृश्यहरू हेर्न पर्यटकहरू आउने गर्दछन्।
यसपटक पनि कमल दहमा कमल फूलसँग रमाउन धेरै पर्यटकहरू आइरहेका छन्। कमल दहकाे सुन्दरता खाेज्दै बिएल नेपाली सेवाकाे टाेली पनि यहाँ आएकाे छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया