आमाबुबाको प्रेमकहानीबाट जागेको थियो क्यामरामा रूचि, बनिन् फिल्म-मेकर

सेतोपाटी

मनिका विश्वकर्मा

अहिलेजस्तो फोन वा इन्टरनेट सुविधा कहाँ हुनु! चिठी लेखेर हुलाकबाट पठाउने जमाना थियो।

फिल्म मेकर प्रासना डंगोलका बुबा एक भारतीय युवतीसँग प्रेममा परेका थिए। उनीहरूले दस वर्षसम्म चिठी लेखेरै आफ्नो प्रेम प्रकट गरे। आ-आफ्ना भावना चिठीबाटै आदानप्रदान गरे। 

उनका बुवाले ती युवतीलाई भेटेका बेला क्यामरामा भिडिओ कैद गर्थे र सम्झनाका लागि राख्थे। चिठीले गाढा बनाएको प्रेम समयक्रममा बिहेमा परिणत भयो।

प्रकाशित मिति: : 2022-06-23 14:10:00

प्रतिकृया दिनुहोस्