१७ एसएसपी डीआईजी बढुवामा सिफारिसः पहिलोमा कुँवर, तेस्राेमा सिंह (सूचीसहित)

Breaknlinks
Breaknlinks

नेपाल प्रहरीका १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस भएको छ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधवार बसेको बैठकले नेपाल प्रहरीका १७ एसएसपीको डिआईजीमा बढुवा सिफारिस गरेको हो।

मन्त्रालयको बढुवा समितिको सचिवालयले एसएसपी बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशाेक सिंहलगायत १७ जनालाई बढुवाका लागि सिफारिस गरेको हो। 

योसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहेका उनीहरू प्रहरी नायब महानिरीक्षकमा बढुवा हुने भएका हुन्।

प्रकाशित मिति: : 2022-06-23 05:08:00

प्रतिकृया दिनुहोस्