राष्ट्रपति भण्डारी संसद भवन जाँदा देखियाे यस्ताे दृश्य (भिडियाे)

शनि शाक्य

काठमाडौं
Breaknlinks
Breaknlinks

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संंसद आएकी पुगेकी छन्। उनी मंगलबार दिउँसाे नयाँ बानेश्वरस्थित संसद भवन पुगेकी हुन्।

राष्ट्रपति भण्डारी बानेश्वर जाने क्रममा पुतलीसडक, माइतीघर, बबरमहल क्षेत्रमा सार्वजनिक सवारी साधन रोकिएको थियो।

हेर्नुहाेस् भिडियाे:

प्रकाशित मिति: : 2022-05-24 17:00:00

प्रतिकृया दिनुहोस्