प्रभु साहकी श्रीमती बनिन् मौलापुरकाे मेयर

प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ। साहकी पत्नी रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित भएकी हुन्।

उनले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार रमप्रवेश साहले ३०६२ मत पाए।

रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित भएकी थिइन्। प्रभु साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए।

प्रकाशित मिति: : 2022-05-18 22:26:00

प्रतिकृया दिनुहोस्