शिवपुरीको अध्यक्षमा थपलिया र उपाध्यक्षमा गठबन्धनका तामाङ विजयी

नुवाकोटको शिपपुरी गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गोविन्द्रप्रसाद थपलिया विजयी भएका छन्। उनले ३९८८ मत प्राप्त गर्दै विजयी भएका हुन्।

त्यसैगरी पालिकाको उपाध्यक्षमा गठबन्धतर्फबाट नेकपा (एकृकीत समाजवादी)का बिरबहादुर तामाङ विजयी भएका छन्। तामाङले ४४३८ मत प्राप्त गरि उपाध्यक्षमा निर्वाचित भएका छन्। 

प्रकाशित मिति: : 2022-05-18 12:28:00

प्रतिकृया दिनुहोस्