भरतपुर महानगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १४ मतान्तरसहित अग्रस्थानमा छिन्।
पछिल्लाे मत परिणामअनुसार गठबन्धनबाट मेयर उम्मेदवार दाहालले बनेकी २३१७ प्राप्त गरेकी छन्।
त्यसैगरी नेकपा एमालेका विजय सुवेदीले २३०३ मत प्राप्त छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत ल्याएका छन्।