नुवाकोटको शिवपुरी गाउँपालिकामा माओवादीको प्यानले नै विजयी भएको छ।
माआवादीबाट वडामा अध्यक्षमा कुमार तामाङ,महिला सदस्यामा ज्ञानुमाया तामाङ, दलित महिला सदस्यमा निर्मला बि.क तथा खुल्लामा अर्जुन तामाङ र मान बाहादुर तामाङ निर्वाचित भएका हुन्।