अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ। १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
कांग्रेसले कहाँ कहाँ जित्यो?
–तुर्माखाँद गाउँपालिका–१ वडाध्यक्ष उपेन्द्र रावल
–मंगलसेन नगरपालिका–१३ वडाध्यक्ष हिक्मत बोगटी
–कमलबजार नगरपालिका–१० वडाध्यक्ष भीमबहादुर विष्ट
–बान्नीगढी जयगढ गाउँपालिका–१ गजेन्द्र खड्का
–ढकारी गाउँपालिका–८ वडाध्यक्ष उद्ववराज उपाध्याय
–रामारोशन गाउँपालिका–३ वडाध्यक्ष गणेश साउँद
–कमलबजार नगरपालिका–२ वडाध्यक्ष दीर्घ टमट्टा
–ढकारी गाउँपालिका–५ वडाध्यक्ष कर्णबहादुर साउद
–चौरपाटी गाउँपालिका–१ वडाध्यक्ष वीरबहादुर थापा
एमालेले जितेका वडा
–कमलबजार नगरपालिका–९ वडाध्यक्ष कमल बजगाई
–ढकारी गाउँपालिका–७ वडाध्यक्ष राम थापा
–तुर्माखाँद गाउँपालिका–८ वडाध्यक्ष निरकबहादुर शाही
–कमलबजार नगरपालिका–८ वडाध्यक्ष( प्रजाबहादुर बोगटी
–बान्नीगढी जयगढ गाउँपालिका–५ वडाध्यक्ष टंक साउद
माओवादी केन्द्रले जितेका वडा
–रामारोशन गाउँपालिका–१ वडाध्यक्ष चक्र साउद
–रामारोशन गाउँपालिका–२ वडाध्यक्ष मीनबहादुर परियार
–बान्नीगढी जयगढ गाउँपालिका–६ वडाध्यक्ष जगत थापा
–मेल्लेख गाउँपालिका–१ वडाध्यक्ष दिलबहादुर धामी
स्वतन्त्र उम्मेदवार
–कमलबजार नगरपालिका–१ वडाध्यक्ष भक्तबहादुर बोहरा