जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन्।

उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भएका थिए। 

त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले  विजयी भएका छन् भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित बनिन्।

प्रकाशित मिति: : 2022-05-14 16:40:00

प्रतिकृया दिनुहोस्