डोल्पाको जगदुल्लामा माओवादी केन्द्र विजयी 

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार नारासिँह रोकाय विजयी भएका छन्।

उनी ७७० मत ल्याएर विजयी भएका हुन्। त्यसैगरी उपाध्यक्षमा माओवादीकै उम्मेदवार अमृता लामा विजयी भएकी छन्। 


 

प्रकाशित मिति: : 2022-05-14 16:18:00

प्रतिकृया दिनुहोस्