सुदूरपश्चिमकाे एकमात्रै उपमहानगरपालिका धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रारम्भिक अग्रता लिएका छन्।
एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन्।
अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको छ।