जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
कांग्रेसको तर्फबाट रतनबहादुर शाहीले ३२८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
माओवादिका वडाध्यक्षका उम्मेदवारलाई १ सय मतान्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।