माधवकुमार ओली
रोल्पा नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापा विजयी भएका छन्।
थापाले ९ सय ८७ मत पाउँदा नेपाली कांग्रेसको ३७० र एमालेको ४३ मत रहेको छ।
यस्तै सुनिलस्मृति गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका उम्मेदवार पवन कवर विजयी भएका छन्।
कवरले ७ सय ७६ मतका साथ विजयी हासिल गर्दा एमाले–कांग्रेस र विप्लवका साझा उम्मेदवार ससिराम कवरले ३ सय ७४ मत पाएका छन्।
यस्तै माओवादी केन्द्रले थबाङ गाउँपालिका–५ मा पनि विजयी हासिल गरेको बताइएको छ।
यस्तै त्रिवेणी गाउँपालिका–१ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार देउराम घर्ती विजयी भएका छन्।
उनले नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीलाई पराजित गरेका हुन्। देउरामले ४ सय ८८ मत पाउँदा दिलबहादुरले ४ सय १२ पाएका छन्। यस वडामा ७६ मतान्तर रहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया