ललितपुरमा घाइतेलाई स्टेचरमा बोकेर मतदानस्थल पुर्‍याइयाे

ललितपुरको बाग्मती गाउँपालिकामा घाइतेलाई स्टेचरमा बोकेर मतदानस्थल पुर्याइएको छ।

बाग्मती–५ का स्थानीय गोबिन्द दर्लामीमगर सााथीहरूको सहयोगमा भोट हाल्न मतदान केन्द्र पुगेका हुन्।

उनले इकुडोलस्थित जनजागृती माविको मतदान केन्द्रबाट भोट खसालेर पाँच वर्षका लागि शासन गर्ने आफ्ना जनप्रतिनिधि छानेका हुन्।

लिएर मतदानस्थल पुगेका उनले सकिनसकि भएपछि स्टेचरको सहारामार्फत् मन परेको उम्मेदवारलाई चुन्न आएको बताएका छन्।

प्रकाशित मिति: : 2022-05-13 12:57:00

प्रतिकृया दिनुहोस्