नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मतदान गरेका छन्।
उनले भोट हालिसकेपछि आफूले कर्तव्य पूरा गरेको र कर्तव्य पूरा गर्ने पालो तपाईंको भन्दै सामाजिक सन्जालमा स्टाटस् लेखेका छन्। उनले लेखेका छन्–
मैले मेरो कर्तब्य पुरा गरे,अब पाली तपाइको
#nepalvotes2022 #LocalElections2022