मतदानपछि फर्किंदै गर्दा एक वृद्धको मृत्यु

File photo
File photo

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका छन्।

शुक्रबार बिहान मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर बेहोस उनलाइ उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-13 09:13:00

प्रतिकृया दिनुहोस्