काठमाडौंका सडकमा जे देखियो(तस्बिरहरु)

स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ।

सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो।

आज सार्वजनिक बिदा पनि हो। ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। पासविनाका सवारीसाधन रोकिरहेको छ।

प्रकाशित मिति: : 2022-05-13 08:59:00

प्रतिकृया दिनुहोस्