राप्रपा नेपाल अध्यक्ष कमल थापाले गरे मतदान

राप्रपा नेपाल अध्यक्ष कमल थापाले मतदान गरेका छन्।

उनले हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

प्रकाशित मिति: : 2022-05-13 08:47:00

प्रतिकृया दिनुहोस्