लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

File photo
शुनिल विकको शव

उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका सोस्थित गाउँमा लेक लागेर म्यादी प्रहरिको मृत्यु भएको छ।

 डिएसपी निरन्जन थापाका अनुसार मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका-७ का सुनिल विक रहेको बताएका छन्।

 विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2022-05-11 12:17:00

प्रतिकृया दिनुहोस्