बर्दियामा तीन दिनदेखि एक बालक बेपत्ता

बर्दियामा एक बालक तीन दिनदेखि बेपत्ता भएका छन् ।

गुलरिया नगरपालिका ७ बागेश्वरी टोल बस्ने १४ वर्षका प्रशान्त थारु २२ गते विहिबारदेखि बेपत्ता भएका हुन । उनी घरबाटै हराएको प्रहरीले जनाएको छ । उनको खोजिका लागि बालकी आमा लक्ष्मी थारुले सबैलाई आग्रह गरेकी छिन ।

५ फिट उचाई, वर्ण कलसाउँरो भएका, जिन्स पाइन्ट र टिसर्ट लगाएका प्रशान्तलाई भेटाउनुहुनेले प्रहरीको टेलिफोन नं १००, १०४ वा ९८५८०९०१०१ वा बालकी आमाको नम्बर ९८२९६३१२५७ नम्बर सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति: : 2022-05-07 14:25:00

प्रतिकृया दिनुहोस्