रातो मच्छिन्द्रनाथकाे रथ निर्माण अन्तिम चरणमा (भिडियाेसहित)

शनि शाक्य

ललितपुर
Breaknlinks
Breaknlinks

वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथकाे रथ निर्माण कार्य जारी छ। आइतबारदेखि सुरू हुने जात्रा लागि गत हप्तादेखि सुरू भएकाे रथ निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ।

३ महिनासम्म चल्ने याे जात्रा नेपालको सबैभन्दा लामो जात्रा हो। रातो मछिन्दनाथ ३२ गुणा भएको देवताको रुपमा मानिन्छ। रातो मच्छिन्द्रनाथलाई स्नान गराएर पूजाको विधिको सुरुआत हुन्छ। मच्छिन्द्रनाथको पूजा गरेपछि आकाशबाट पानी पर्ने जनविश्वास रहेकाे छ।


भिडिय/तस्बिरहरू:

प्रकाशित मिति: : 2022-04-27 17:57:00

प्रतिकृया दिनुहोस्