यस्ताे छ घाेडेजात्राकाे इतिहास (भिडियाे)

शनि शाक्य

ललितपुर

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाइँदै आएको छ। उपत्यकामा घोडेजात्रा मनाउने परम्परा पनि मध्यकालदेखि नै प्रारम्भ भएको मानिन्छ।

परम्पराअनुसार नेपाल संवत ७ सय सालअघिदेखि नै घोडेजात्रा मनाउने प्रचलन आएको हो। यस जात्रालाई काठमाडौँ, भक्तपुर तथा ललितपुरमा विभिन्न गरी मनाइने गरिन्छ।

ललितपुरमा आज घोडेजात्रा धुमधामसगँ मनाइयो। यही जात्राको विशेषता लिएर च्वाहकालका अध्यक्ष शंकर महर्जनले इतिहास बताए।

प्रकाशित मिति: : 2022-04-01 19:07:00

प्रतिकृया दिनुहोस्