श्याम राना मगर
पोखरामा ९ वटा ताल छन्। ९ मध्ये फेवा, बेगनास र रुपा बाहेकका तालको नाम कमै सुनिन्छ।
हो, तालैतालको उपमा पाएको पोखरा लेखनाथका अन्य तालहरु गुमनाम छन्। सहरी क्षेत्रदेखि केही भित्री भागमा रहेका यी तालहरुको बारे सोधिखोजि कमैले गर्छन्।
गणनामा गन्न नछुटाइएका। तर, उपेक्षामा पारिएका तीन तालहरु गुँदी, खास्टे र न्युरेनी तालका केही झलकहरु हेर्नुहोस्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया