आईसीसी युक्रेन संकटबाट चिन्तित

File photo
File photo

चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रबार बताए।  

'मैले बढ्दो चिन्ताका साथ युक्रेन र वरपरका घटनाक्रमहरू नजिकबाट नियालेको छु,' खानले एक विज्ञप्तिमार्फत बताएका छन्। 'यो अत्यावश्यक छ कि द्वन्द्वका सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्दछ।'

आईसीसीले 'आफ्नो क्षेत्राधिकारको प्रयोग गर्न र  १४ फेब्रुअरी २०१४ पछि युक्रेनको क्षेत्रमा भएको नरसंहार, मानवताविरुद्धको अपराध वा युद्ध अपराधको कुनै पनि कार्यको अनुसन्धान गर्न सक्छ। उनले दुबै पक्षलाई चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2022-02-25 15:22:00

प्रतिकृया दिनुहोस्