युक्रेन संकट : रुसमाथि बेलायतले लगायो यस्तो प्रतिबन्ध

गेट्टी इमेज
गेट्टी इमेज

बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले रुसमाथि प्रतिबन्ध लागएका छन्। उनले पाँच बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन्।

बेलायतको यो कदम रूस त्यो फैसलापछि आएको हो, जसमा रुसले रूसले युक्रेनका पृथकतावादीको नियन्त्रण भएको दुई क्षेत्रलाई मान्यता दियो। साथै रुसले त्यहाँ सैनिक पठाउने निर्णय गरेको छ। 

बेलायका प्रधामन्त्री जोनसनले रुसको यो कदम युक्रेनमाथि नयाँ आक्रमणको बराबर हो, जसको केही हिस्सा रुसले गैर कानुनी रुपमा २०१४ मा आफ्नो कब्जामा लिएको थियो। उनले अवस्था बिग्रिए नयाँ प्रतिबन्ध लगाउन सकिने बताएका छन्। 

प्रकाशित मिति: : 2022-02-22 21:22:00

प्रतिकृया दिनुहोस्