ओमिक्रोनबाट तङ्ग्रिन लाग्दा पोल्ट्रीमा बर्डफ्लू, कति जोखिमपूर्ण ?

रातोपाटी

निकेश खत्री

माघ १६ गते मोरङका दुई स्थानमा बर्डफ्लू (कुखुरा र पक्षीहरूमा लाग्ने भाइरस) देखियो । पशुसेवा विभागका अनुसार मोरङको खुनियाकट्टा र बुढीगंगामा बर्डफ्लू देखिएको पुष्टि भएको थियो ।

त्यसको एक महिनापछि काठमाडौँ उपत्यकाको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू देखियो । एक महिना अवधिमै तीन जिल्लामा बर्डफ्लू पुष्टि भएको विभागले जानकारी दिएको छ । 

प्रकाशित मिति: : 2022-02-15 17:53:00

प्रतिकृया दिनुहोस्