सेयर बजार ‘बबल’: ब्याजदरसँगै राजनीतिक तरंगले झट्का, के होला तंग्रिने रणनीति ?

क्यापिटल

काठमाडाैँ

सेयर बजारमा 'बबल' आएको भनेर व्याख्या गर्दै बस्ने सरकारी अधिकारी  र नियामकहरूलाई आइतबारको सेयर बजार सूचकले राहत दिएको छ । तर, लगानीकर्ताको पैसा भने एकै दिनमा धुलीसात भएको छ । 

गत साता बिहीबार २८०१ मा रोकिएको सूचक साताको पहिलाे दिन आइतबार कारोबार खुलेसँगै घट्न थालेको थियो । शुक्रबार मात्रै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले बढाउन अनुमति दिएको थियाे ।

लगत्तै बैंकरहरूले यसअघिको भद्र सहमति तोड्दै निक्षेपकको ब्याजदर बढाउने निर्णय गरेका थिए । 

प्रकाशित मिति: : 2022-02-13 16:46:00

प्रतिकृया दिनुहोस्