कांग्रेसको पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने

File photo
File photo

नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने भएको छ।

आज अनौपचारिक छलफल भएको र औपचारिक बैठक भोलि बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। आज सभापति देउवा उपस्थित भएका थिएनन्। उनीसहितको बैठक भोलि बस्न लागेको हो।

आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित मिति: : 2022-02-08 19:26:00

प्रतिकृया दिनुहोस्