नैतिकता भुलेर दोहोरो सुविधा लिँदै जनप्रतिनिधि, पेन्सन र तलब दुवै एक साथ

लोकान्तर

काठमाडौँ

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष रामबहादुर खड्का नेपाल सरकारका पेन्सन होल्डर हुन्। उनले नेपाल प्रहरीमा २७ वर्ष जागिर खाए।

गत स्थानीय तहको चुनावमा टिकट पाउने भएपछि हतारहतार राजीनामा दिए। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी निर्वाचित पनि भए।

राज्यको कर्मचारी हुँदा सेवा गरेबापत सेवाबाट निवृत्तिभरण (पेन्सन) लिने गरेका खड्काले जनताको सेवा गर्छु भनेर वाचा गरे पनि वडाध्यक्षका रूपमा पारिश्रमिक पनि लिइरहेका छन्।

तर, उनले मासिक पारिश्रमिक नलिएको झूटो दाबी गर्ने गरेका छन्।

प्रकाशित मिति: : 2022-01-28 14:38:00

प्रतिकृया दिनुहोस्